Gold
Bangad salyan

ओलीले घुंडा नटेके सम्म सडक आन्दोलन भैइरहन्छ ,झलनाथ खनाल ,

माघ ९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूहका बरिस्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले घुंडा नटेके सम्म सडक आन्दोलन भईराखने बताए।

प्रतिगमनकारी केपी ओलिविरुद्द काठमान्डौमा शुक्रबार आफ्नो समुहले गरेको आन्दोलनलाई सम्बोधन गर्दै खनालले ओली सडकबात घुंडा टेकाउने बताएका हुन्।

यो आन्दोलन प्रतिगमनकारी ओलीविरुद्द हो ,उनले यसलाई ख्याल ठट्टा सम्जेर राजनीतिक कदम हो भन्दै हिडेका छन्।

यो प्रतिगमनका विरुद्द हो जसको लागि हामि सडकमा हुनेछौ ,हाम्रो अहिले आन्दोलनरत पार्टीनै आधिकारिक नेकपा पार्टी हो ,आधिकारिक पार्टी कुन हो भन्ने कुरा ओलीले सडकमा आएर हेर्दा हुन्छ खनालले भने।

ओली कम्युनिस्ट आन्दोलनका घातका तत्व हुन् ,तेस्तै ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाईएको खनालले बताए।