Gold
Bangad salyan

प्रचण्ड – माधव समूहले बोलायो स्थायी समितिको बैठक ,

माघ ११ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – माधव नेपाल समूहले आज अपहरान्ना १२ बजे स्थायी कमिटिको बैठक बोलाएको छ।

प्रतिनिधिसभा विघटनविरुद्द थप कार्यक्रम गर्न सो समूहले आईतबार साढे बाह्र बजे स्थायी कमिटि बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

आजको बैठकले केपी ओलीको कु कदमविरुद्द थप संघर्षका कार्यक्रम अगाडी बढाउने प्रवक्ता श्रेष्ठले बताए। समूहले माघ ९ गते काठमान्डौमा विशाल जनप्रदर्शन गरेको थियो।