Gold
Bangad salyan

गायिका ज्योति मगरले फेरी देखाईन भिडियो सहित ,

माघ १७ ,काठमान्डौ – गायिका तथा मोडल ज्योति मगरले आफ्नो हट अवतार देखाएकि छिन केहि हप्ता गाडी उनले आफ्नो सामाजिक संजालमा पोस्ट गरेको तस्विरले अहिले निकै ज्योतिलाई तनाव दिएको उनले रंग दर्पणलाई बताईन।

छोटो लुगा लगाउने हट सेक्सी देखिने ज्योतिको रुचिनै हो ,उनले विभिन्न स्टेज कार्यक्रममा पनि छोटा लुगा लगाउने गरेपछि विवादमा आउने तर उनले तेस्लाई बाल नदिएको देखिन्थ्यो।

तर यति खेरको तस्विरले आफुलाई केहि विवादमा ल्याएको उनि बताउछिन ,तर ज्योतिले आफुलाई गालि गर्नेहरुलेपनि माया गरेको बताउछिन ,ज्योतिले रंग दर्पणको संवादमा भनिन ,मलाई गालि गर्नेहरुले पनि माया गर्नुहुन्छ ,म गालिलाइ पनि माया सम्जिनछु।

म कलाकार हु ,कलाकारलाई तालि र गालि दुवै आउछ तेसैले भर्खरै पोस्ट भएको तस्विरको बारेमा पनी ज्योति भन्छिन ,म सेक्सी हुन रोक्न सक्दिन ,यो मेरो रगतम छ ,यदि यसलाई तपाईले सहज रुपले लिन सक्नु भएन भने त्यो तपाईको समस्या हो मलाई बाल मतलब छैन।