Gold
Bangad salyan

वर्तमान सरकारविरुद उत्रियो विप्लव रणनैतिक संयुक्त मोर्चा ,

फागुन १६ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा नेत्रविक्रम चन्द ( विप्लव ) को संयुक्त मोर्चाले फागुन १८ ईटहरिमा विशाल जनसभा कार्यक्रम गर्ने भएको छ। कार्यक्रम रणनैतिक संयुक्त मोर्चा केन्द्रिय समितिले आयोजना गरेको हो।

दलाल पुंजीवादी संसदीय व्यवस्थाको अन्त्य गरौ ,वैज्ञानिक समाजवाद गणतत्रको स्थापाना गरौ भन्ने मूल नाराकासाथ् मोर्चाले सभा गर्ने बताएको छ। वर्तमान राजनीति र व्यवस्थाको मध्यनजर गर्दै विप्लव समूह सहित चार पार्टीले रणनैतिक मोर्चा एकता गरिसकेको छ।