माधव–झलनाथ पक्षको भेलाले पारित गरेका १७ बुँदे विशेष प्रस्ताव यस्ता छन् ,
चैत ५ ,काठमान्डौ – एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले गरेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
भेला समापनपछि समूहले पत्रकार सम्मेलन गर्दै नेपाल खनाल पक्षका नेता विष्णु रिजालले प्रस्तावहरु पढेर सुनाएका थिए। भेलाले नेपाल सरकार र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन बीच भएको सम्झौता नेपालको हित र अनुकुलतामा मात्र हुने बताएको छ।
तेस्तै सर्वोच्च अदालतले फागुन २८ गते अध्यक्ष केपी ओलीले एकतर्फी गरेका निर्णयको भर्त्सना गर्दै पार्टी एकताको पक्षमा सवै नेता कार्यकर्ताहरूलाई उभिन आग्रह गरेको छ । त्यस्तै भेलाले ओलीका तर्फबाट भएका कथित सवै निर्णय रद्द गरेको छ ।
थप निर्णय यस्ता छन् ,







