Gold
Bangad salyan

आज थप ७७ जनामा कोरोना पुस्टि ,क्वारेन्टाइनमा ४८ जना मात्र,,

चैत ८ ,काठमान्डौ – गत २४ घन्टामा थप ७७ जनामा कोरोना पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित स्वास्थ्य ब्रिफिङ्गमा जनाएको छ।

यो संख्यासंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ । तेस्तै गत पछिल्लो २४ घन्टामा १०६ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ रहेको छ । हाल सम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ ,भने क्वारेन्टाइनमा ४८ जना मात्र रहेका छन् ।