निशान भट्टराईको भुन्टी १ न. ट्रेन्डिङमा ,,

जेठ १४ – नेपाल आईडलबाट दोस्रो भयर सबैको मन जितेका कलाकार निशान भट्टराईले भुन्टी बोलको गीत युटुबमा सार्बजानिक गरेका छन्। , जुन गीत १ न. ट्रेन्डिङमा पर्न सफल भयको छ। ,
भुन्टीलाई राजेन्द्र भट्टले लेखेका छन् भने संगीत पनि आफै गरेका छन् ।, निशान भट्टराईले यो गीतलाई पश्चिमी लोकभाकामा गायका छन् ।,
गीतमा निशान आफैले अभिनय गरेका छन् भने उनलाई एलिसा राईले साथ् दियकि छिन मिस्टर आर्जे पनि भूमिकामा छन्।
सिसिर खातीको कोरियोग्राफर रहेको गीतमा रामकुमार केसीको सिनेमाट्रोग्राफ़ि रहेको छ।
भुन्टीलाई मनोज बस्नेतले निर्माण गरेका हुन् , भिडियोले तारिफ पायको देखिन्छ। टेकेन्द्र शाहाको निर्देशन रहेको भुन्टी सिन्धुपाल्चोक बाट छायांकन सुरु गरियको छ ।,,
हेर्नुहोस भिडियो ,,
https://youtu.be/_-hRovJleY8

