Gold
Bangad salyan

भरतपुर महानगरपालिकामा २१ करोडमा बन्दै गरेको पुल बनि नसक्दै यसरी ढल्यो ,

चैत २४,काठमाडौं,-भरतपुर चितवनमा निर्मनाधिन अगाडीनै २१ करोडको लागतमा निर्माण हुँदै गरेको पुल भत्किएको छ ।

चितवनस्थित भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि आज विहान भत्किएको हो ।

कंक्रिट संरचना निर्माण सम्पन्न गरि स्टील संरचना राख्ने तयारीमा रहेको सो पुल भत्किएको हो ।पुलमा चार वटा स्पान र ८० मिटर स्टील ट्रस्ट संरचना रहने नक्साङ्कनमा उल्लेख थियो । उक्त पुल २२० मिटर लामो रहेको छ।