Gold
Bangad salyan

आज थप २६० कोरोना संक्रमित थपिए,

चैत २४ ,काठमान्डौ – गत २४ घण्टामा नेपालमा थप २६० कोरोना संक्रमित थपिएका छन् । योसंगै अब नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार २ सय ४३ पीसीआर परीक्षण भएका छन् ,२४ घण्टामा ११३ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ छ ६ यस्तै १ हजार ९ सय ७९ जना आइसोलेसनमा र ६९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको होज ।