Gold
Bangad salyan

आज थप ७ सय ६८ जना कोरोना संक्रमित थपिए ,

बैशाख ४ ,काठमान्डौ – गत २४ घन्टामा थप ७ सय ६८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ। जसमा ६ सय ७१ एन्टिजेन परीक्षणबाट ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ । गत पछिल्लो २४ घण्टामा २ सय २६ जना डिस्चार्ज भएका छन् ,यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

तेस्तै आज थप ५ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ,यो संगै कुल निधन हुनेको संख्या ३ हजार ७५ पुगेको छ । हाल आइसोलेसनमा ५ हजार ५ सय ४५ र क्वारेन्टाइनमा ७४ जना रहेका छन् ।