Gold
Bangad salyan

कैलालीको लम्कीस्थित एफएम रेडस्टारमा संघितिक आक्रमण सहित तोडफोड ,

बैशाख ५ ,धनगढी – कैलालीको लम्कीस्थित एफएम रेडस्टार एफ एम ९५.३ मेगाहर्जको कार्यालयभित्र केही ब्यक्तिहरू पसेर तोडफोड र हातपात गरेका छन् ।

टेकराज कठायत नेतृत्वको एक समूहले केही समय अघि एफ एमको अफिसमा पसेर संचारकर्मीमाथि सांघातिक आक्रमण गरि घाईते बनाएका हुन्। तोडफोड फोडपछि एफ एम पूर्णरुपमा क्षति पारि संचारमाध्याम बन्द भएको छ ।