Gold
Bangad salyan

सरकारले भन्यो हामि कोरोनाका बिरामीलाई उपचार गर्न सक्दैनौ आफै गर्नुहोस ,

बैशाख १७ ,काठमान्डौ – सरकारले नागरिकलाई कोरोना विपदमा सहयोग गर्नुको साटो स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने भन्दै पछि हटेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरि कोरोना संक्रमण बढिरहेकोले अस्पतालमा अराखेरा हेरचाह गर अस्पताल सेवा उपलब्ध गराउन नसकिने जानकारी गरेको हो।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अपील गर्दै घरमा बस्न आग्रह गरेको छ।