Gold
Bangad salyan

सरकारले भन्यो टोलटोलमा कोरोना जनतेनाको लागि माईकिङ्ग गर्नु ,

काठमान्डौ – कोभिड,१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकमा सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिडविरुद्द जनचेतनाको लागि नियमित माईकिङ्ग गर्ने निर्णय गरेको छ।

तेस्तै निषेधाज्ञा जारि भएक काठमान्डौ र ठुला शहरहरुमा बैंक तथा वित्तिय संस्थाहरुका एक चौथाई शाखाहरुमा एक चौथाई कर्मचारी राखी संचालन गर्ने र यसको सहजीकरण नेपाल राष्ट्रबैंकले गर्न पनि जानकारी गरिएको छ।

यस्तै, सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु गर्नेलगायत निर्णय सीसीएमसीको शुक्रबारको बैठकले गरेको छ ।

आयोजनाका निर्माण समाग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गम र गन्तब्य प्रस्ट उल्लेख भएको आयोजनाले जारि गरेको परिचयपत्रको आधारमा सवारी साधन सन्चालन गर्न पाउने पनि बैठकले निर्णय गरेको छ।

थप निर्णय यी हुन् ,