Gold
Bangad salyan

लुम्बिनी प्रदेशमा सरकार ढलेपछि केपी ओली राष्ट्रपति भेट्न शितल निवासमा,

बैशाख १९ ,काठमान्डौ – प्रतिगमनगर्दै पटक – पार्टी बिभाजन अध्यादेश ल्याउने गरेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शितल निवासमा पुगेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राजिनामा दिए लगतै ओली आइतबार दिउँसो शितलनिवास पुगेका हुन्। तेस्तै ओलीले आकस्मिक रूपमा आज नेकपा एमालेको स्थायी कमिटी बैठक पनि बालुवाटारमा बोलाएका छन्।

गत पुष ५ गते केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेपछि केपो ओलीलाई आफ्नै पार्टीका नेता र कार्यकर्ताले साथ दिएका छैनन्। ओलीले अहिले अन्य पार्टीक सांसदकिन्ने र ६ महिनाकालागि मन्त्रि बनाउने गरेका छन्।

नेपालमा कोरोनाको महामारी चलेको बेला ओली सरकारले जनतालाई कुनै सेवा सुविधा दिएको छैन बल्कि कोरोन संक्रमितलाई समेत उपचार नगर्ने जानकारी गरिसकेको छ।