Gold
Bangad salyan

कोरोनाबाट रुकुमपश्चिम अस्पतालमा महिलाको मृ,त्यु ,

बैशाख २१ रुकुमपश्चिम – कोरोनाबाट रुकुमपश्चिम अस्पतालमा उपचारका क्रममा एक महिलाको मृ,त्यु भएको छ मुसिकोट नगरपालिका–५ की ६२ वर्षीय महिलाकोउपचारको क्रममा मृ,त्यु, भएको हो।

,तेस्तै कर्णाली प्रदेश अस्पतालमा सुर्खेत भेरीगंगा नगरपालिकाकी ५० वर्षीय महिला, सल्यान सिद्दकुमाख गाउँपालिका–३ का ३४ वर्षीय पुरुषको प्रदेश अस्पतालमा र सल्यान बागचौर नगरपालिका–६ का ७० वर्षीय पुरुषको सल्यान अस्पतालमा उपचारका क्रममा मृ,त्यु, भएको निर्देशनालयका निमित्त प्रमुख डा.रविन खड्काले जानकारी दिए ।कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २७० जना कोरोनाभाइरसका संक्रमित फेला परेका छन्।

कर्णालीका विभिन्न प्रयोगशालामा ३२७ जनामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १८६ जनामा र एन्टिजेन विधिबाट १५२ जनामा परीक्षण गर्दा ८४ जनामा कोरोना पुष्टि भएको कर्णालीमा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । तेस्तै कर्णालीमा हाल दुई हजार ४ सय सक्रिय संक्रमित बिरामीको आइसोलेसनमाउपचार भईरहेको छ ।

गत २४ घन्टामा देशभरमा ५५ जनाको कोरोनाबाट ज्यान गएको छ ,भने ७ हजार ६६० जना नँया कोरोन संक्रमित फेला परेका छन्।