काठमान्डौ उपत्यकामा ३ हजार ८२५ कोरोना संक्रमित फेला ,
बैशाख २२ ,काठमान्डौ – काठमान्डौ उपत्यकामा ३ हजार ८२५ कोरोना संक्रमित फेला परेका छन् ,२४ घण्टामा स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २८४९, ललितपुरमा ५१८ जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरमा ४ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभर एकै दिन ८ हजार ६ सय ५ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

