कोरोनाको ग्राफ दैनिक बढ्दो आज ९ हजार ११६ संक्रमित् फेला ५० को मृ,त्यु
काठमान्डौ – गत २४ घन्टामा नेपालभरीबाट ९ हजार ११६ जना नँया कोरोना भाईरसका बिरामी थपिएक छन्। स्वास्थ्य मन्त्रालयले गरेको १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो ।
तेस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५० जनाको मृ,त्यु भएको छ ,यो पछि नेपालमा हाल सम्म कोरोनाबाट मृ,त्यु हुनेको संख्या ३,हजार ५७९ रहेको छ।
यस्तै दुई हजार ९०५ जनामा संक्रमणमुक्त भएपछि कोरोन जित्नेको संख्या २ लाख ९५,हाजर ३९५ पुगेको हो।संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

