Gold
Bangad salyan

टुँडिखेलमा गणतन्त्र विशाल समारोह राष्ट्रपतिको सम्बोधन

काठमान्डौ – आज विभिन्न कार्यक्रमका साथ देशैभर गणतन्त्र दिवस मनाइँएको छ । काठमाडौंमा सरकारले टुँडिखेलमा औपचारिक कार्यक्रम गरेर दिवस मनाएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । आज सरकारले १९ औ गणतन्त्र दिवस मानाएको हो

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको छ । समारोहलाई राष्ट्रपतिले सम्बोधन गरेका छन् ।जेठ १५