Gold
Bangad salyan

गणतन्त्र दिवसको दिन किन गएनन प्रचण्ड टुँडिखेलमा

जेठ १५

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन।

उनलाई रुघाखोकी र ज्वरो आएपछि उनी गणतन्त्र दिवसको दिन टुँडिखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा पनि सहभागी भएनन् ।

प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्डलाई हिजो देखि नै ज्वरो आएको छ ।

डाक्टरको सल्लाह अनुसार उनलाई घरमा आराम गर्ने भनेपछि उनी नगएका हुन।
यस्तै समारोहमा जान प्रचण्डलाई आधिकारिक जानकारी पनि नआएको उनले बताए । फाईल तस्वीर