Gold
Bangad salyan

माधव प्रसाद घिमिरे स्वदेश फर्किय लगतै फेरी अस्पताल भर्ना ,,

जेठ २० – भारतको मेदान्त अस्पतालमा उपचार गरेर स्वदेश फर्कियका रास्ट्र कवि माधव प्रसाद घिमिरे फेरी अस्पताल भर्ना भयका छन्।

उनलाई ग्रांडी अस्पतालको आईसीयुमा भर्ना गरियको छ। घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे ९ जेठमा भारत गएका थिए ।