Gold
Bangad salyan

सामाजिक अभियन्ताले चर्चा बटुल्न बाटोमा खाना बाँडेका छन्: मेयर शाक्य

जेठ १४ ,काठमान्डौ – काठमान्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सामाजिक अभियन्ताले चर्चा बटुल्न बाटोमा अलपत्र नागरिकलाई खाना खुवायौ भन्दै पोस्ट गर्ने गरेको बताएका छन्।

आज महानगरवासीका नाममा सम्बोधन गर्दै उनले १० सामाजिक अभियान्ता भन्ने १० जनालाई पनि खाना नखुवाउने अनि १०० जनालाई खाना खुवाऔ भन्ने उनले भने।

भोलि त्यही १० जनालाई खाना खुवाएको फोटो खिचेर आफैँ संक्रमित भएर थला परिएला विचार गर्नु उनले भने । महानगरले प्रतेक वडामा समस्या परेकाहरुलाई सहयोग गर्न भनेको छ तर अहिले सम्म कुनैपनि नागरिकले एक छाक चामल पाएका छैनन्।