Gold
Bangad salyan

कुटपिट गर्छन भन्ने डरले मैले डाक्टर पढिन कलाकार (माग्ने बूढो )

जेठ १५,काठमान्डौ – चर्चित कलाकार केदारप्रसाद घिमिरे माग्ने बुढाले डाक्टरमाथी हातपात हुने भएको हुँदा आफुले डाक्टर नपढेको बताएका छन।

कलाकार माग्ने बुढाले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथी भएको कुटपिटलाई संकेत गर्दै तेसैले आफुले डाक्टरी नपढेको बताएका हुन ।

बिरामी निको हुँदा भगवानलाई धन्यवाद बिरामी मर्दा स्वास्थकर्मीमाथी हातपात यहीँ कारणले मैले डाक्टरी पढिन माग्ने बुढाले समाजिक संजालमा लेखेका छन ।

बिरामी निको हुंदा भगबानलाई धन्यवाद।
तलमाथि परे स्वास्थ्यकर्मीलाई हातपात।।
— त्यसैले मैले डाक्टरी पढिन।