Gold
Bangad salyan

केहि दिनपछि काठमान्डौमा उज्यालो महसुस तस्विरमा हेर्नुहोस ,

असार ५ काठमान्डौ – निरन्तरको अविरल वर्षापछि आज राजधानी काठमान्डौमा केहि छिन उज्यालो देखिएको छ। बर्षाले देश भरका अधिकांस जिल्लामा बढी पहिरो समेत गएको छ भने कयौको ज्यान गएको छ।

दिनभरमा काठमान्डौका केहि क्षेत्रमा घाम लागेपनि अधिकांस स्थानमा वर्षा भईरहेको छ। काठमान्डौ अहिलेपनि हल्का तथा मध्यम बर्षा भईरहेको छ।

यस्तै निरन्तरको बर्षा पछि काठमान्डौको तार्केस्वर नगरपालिकाका विभिन्न ठाँउमा धान लगाउन सुरु गरिएको छ भने मकै गोडमेल सुरु भएको छ।यस्तै नागार्जुनको जंगलमा विभिन्न प्रकारका चरा चुरंगीको रमाईलो दृश्य देख्न सकिन्छ।