Gold
Bangad salyan

विराङ्गनामा शिल्पाको घोडा र बाँदर संग यस्तो फाईट ,,

जेठ २८ – चलचित्र विराङ्गनाले नँया गीत सार्बजनिक गरेको छ,। राज बहादुर सानेको निर्देशन, सुरेन्द्र बसेल्को कोरियोग्राफर रहेको छ ।

रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रमा शिल्पा पोख्रेल ,र पृथ्वी राज प्रसाईलाई देखईयको छ,। सार्बजानिक गीत तिम्रो हाम्रो मायामा’ दिपक शर्माको संगीत, रघु परियारको शब्द, कृष्ण काफ्ले र रेश्मा पुनको स्वर छ ।

चलचित्रमा अनुप विक्रम शाही पनि मुख्य भूमिकामा छन् । चलचित्रले सशस्त्र प्रहरी महिलाको विरताको कथालाई उठान गरेको देखिन्छ। नायिका शिल्पाले चलचित्रमा बाँदर देखि घोडा सम्म यात्रा गरेर फाईट गरेकी छिन ।

यो भन्दा पहिले उनको चलचित्र मङ्गलममा दर्शकले उनलाई धेरै रुचायको देखिन्छ ।, यसैले गर्दा यो चलचित्रबाट पनि त्यो भन्दा पनि बढी माया पाउने शिल्पा बताउछिन ।, चलचित्रमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टको लगानी छ असार २९ गते बाट चलचित्र प्रदशन मिति तोकियको छ।