सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा यस्तो हस्य खुल्यो ,चिकित्सक प्रहरी अचम्मित
काठमान्डौ – मृ,तक सुजिता भण्डारीको मृ,त्युको कारण के कसरि भयो भन्ने समेत अस्पतालको पोष्टमार्टम रिपोर्टबाट पत्ता लाग्न सकेन। उनीमाथि चोटपटक पनि लागेको छैन।
ह,त्या कि आत्मह,त्या भन्ने अहिले सम्म केहि पत्ता लाग्न सकेन। प्रहरी स्रोतका अनुसार भण्डारीको योनीको जाँच गर्दा जबरजस्ती करणीको कुनै संकेत देखिएको छैन ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोष्टमार्टम रिपोर्टबाट मृ,त्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ ।
मृ,त्युको कारण स्पष्ट नभएको अवस्थामा भिसेरा जाँच गर्ने गरिन्छ उनले भने। यसबाट मृ,तकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भएको भए, पनि अस्पतालक चिकित्सकले बताएका छन्।
चितवनको राप्ती नगरपालिका,३ कि मृ,तक सुजिता भण्डारी गत ११ गते हराईरहेकि थिइन्। उनको श्वा गत आईतबार ब्रह्मस्थानी सामुदायिक वनमा मृ,त अवस्थामा फेला परेको थियो।

सुजिताको शव फेला परेको स्थान
उनको शव फेला परेको नजिकै विषको डिब्बा पनि फेला परेको थियो ,विष खाएर आत्मह,त्या गरेको हो वा होईन भन्ने पनि भिसेरा परीक्षणबाट पुष्टि उने छ प्रहरी श्रोतले भन्यो।
११ गते करिब १२ बजे सुजिताले आफू अ,पहरणमा परेको परिवारलाई बताएको परिवार श्रोतले बतायो। लगतै उनको मोबाईल अफ भएपछि परिवारलाई प्रहरीलाई खबर गरेको थियो। च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
अ,पहरणको कुनै सकेत नदेखीएपछि घटना थप हस्यमय बनेको बनेको प्रहरी श्रोतले जनाएको छ। घटनाको सत्य तथ्य अनुसन्धान गर्न प्रहरीले मंगलबार जिल्लाको राजमार्ग क्षेत्रमा कर्फ्यूसमेत लगाएको छ। प्रहरीलाई समयमै जानकारी गर्दापनि घटना घटेपछि मृतकका परिवार सहित स्थानीयले चितवनमा दिनहुँ प्रदर्शन गर्दै आईरहेका छन्।

