Gold
Bangad salyan

केपी ओलीले बोलाए एमाले संसदीय दलको बैठक

असार ३१ ,काठमान्डौ – एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । ओलीले साउन १ गते शुक्रबार दिउसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाएको हुन् ।

ओली पार्टी विधि विधान विपरित संचालन गर्दै आएपछि आफ्नै पार्टीले उनलाई सत्ताच्युत गराएको छ। ओलीले आफ्नै पार्टी ढाल्न विपक्षिसंग गठबन्धन गरेको भन्दै माधव कुमार नेपालसंग आक्रोस पोखेका छन्।

गत असार २८ गते सर्वोच्च अदालतको फैसलापछि सत्ताच्युत भएका ओली वालुवाटार छोडेर हिजोनै बालकोट पुगेका छन्।