Gold
Bangad salyan

माओवादीलाई उपचार गर्न गएको छु भनेकी सांसद विमला एमालेतिर सर्लक्क

दाङ – लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री वली एमालेमा फर्कीएकि छिन। गत वैशाख १९ मा आफ्नै खुसीले माओवादी केन्द्रमा आएकि उनि केहि दिन अगाडी सम्पर्क विहिन भएकि थिइन्।

खोजतलास पछि उपचारको लागि नेपालगन्जमा पुगीको र घाँटीमा समस्याका कारण बोल्न नमिल्ने भन्दै प्रहरीलाई जानकारी गरेकी उनि आज एमालेमा फर्कीएकि हुन्।वली दाङ ३ (ख) की सांसद हुन्। तत्कालीन नेकपाबाट पनिर्वाचनमार्फत चुनिएकी वली पार्टी विभाजनपछि भने माओवादी केन्द्र रोजेकी थिइन् ।