Gold
Bangad salyan

एति एयरलाईन्सको विमान पोखरामा ठुलो दुर्घटना हुन बाट जोगियो ,,

असार ३ , पोखरा – एति एयरलाईन्सको विमान पोखरामा ठुलो दुर्घटनाबाट जोगियको छ ।, काठमान्डौ बाट पोखरातिर उडेको एएचयु ६८१ को जहाज पोखरामा अवतरणको क्रममा हाइडलिक फेल भयर धावनमार्ग बाट करिब १५ मिटर पर धसियर लुक एरियातार्फ गयको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरिक्षक राजेश भट्टराईले जानकारी दिय ।

चालक लोक चन्द र को पाईलट मोनिका प्रजापति सहित ३३ जना सवार लगेर काठमान्डौ बाट पोखरा उडेको जहाज ठुलो दुर्घटना हुन बाट जोगियाको छ ।