Gold
Bangad salyan

मोरक्को विरुद्द पोर्चुगलको सानदार जित ,,

असार ६ ,मस्को – पोर्चुगलले मोरक्कोलाई एक गोलले पराजित गरेको छ ।,समूह बि चरणको खेलमा रोनाल्डोले खेलको सुरुवाती चार मिनेटमा गोल प्रहार गरेका थिय। , हाल्फ समय पछि प्रतिस्प्रधी खेल भयपनी दुवै टीमले गोल भने हान्न सकेनन। अन्तत तेही गोल आजको निर्णायक गोल भयो ।, यो भन्दा पहिले स्पेन संगको खेलमा भने रोनाल्डोले ह्याट्रिक गरेका थिय।