Gold
Bangad salyan

दक्षिनकोरिया विरुद्द मेक्सिकोको दुई गोल ,,

Salyan

असार ९ , मस्को – रसियामा जारि विश्वकप २०१८ खेलमा आज मेक्सिको र दक्षिन कोरिया बीच भिडन्त भयो खेल सुरु भएको पहिलो मिनेट देखि नै विपक्षी पोस्ट्मा आक्रमण बुनेको मेक्सिकोले एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियालाई २-१ गोलले पराजित गरेको छ। समूह ‘एफ’ अन्तर्गत शनिबार राति भएको खेलमा दक्षिण कोरिया मेक्सिकोसँग पराजित भएको हो।

पहिलो हाफको २४औं मिनेटमा कोरियाका हुयोन सो जाङले डीबक्सभित्र फल खेलेपछि रेफ्रीले मेक्सिकोलाई पेनाल्टी प्रहारको अवसर दिए। कार्लोस भेलाले पेनाल्टीमा गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए।