Gold
Bangad salyan

थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि ४ जनाको मृत्यु

काठमान्डौ – पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएकाृे छ ।

देशभरमा १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन। हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० जना रहेको मन्त्रालयले जनाएको छ।