बालुवाटारमा गठबन्धनको बैठक सुरु एमसीसीमा साझा धारणा बनाउने छलफल
काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको छ।
एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।एमसीसीमा फिर्ता गर्ने भन्दै नागरिकले देशभरमा आन्दोलन चर्काएका छन। फाइल तस्वीर

