पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि पर्व तस्विरहरु
काठमान्डौ- आज काठमान्डौको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि पर्व मनाईएको छ। दर्शनार्थीको बाक्लो भिड भाडमा केहि छिन तनाबग्रस्त समेत भएको थियो। दर्शनार्थीलाई मन्दिर प्रवेश गर्ने गेट नखोली तिन नम्बर गेटबाट भित्र पठाईएपनि लाखौ भिडले गर्दा धेरैले मन्दिर प्रेशनै गर्न पाएनन।

यस्तै मन्दिर प्रवेशको गेटनिर पुगेपछि अगाडी बढ्न नसक्दा हुल हालमा घचेटा चघेट समेत भएको थियो। सहो बेल अठुप्रै दर्शन गर्न आएका बुढा बुढी बाल बालिका रअपाङ्गहरु घाईते भएका थिए। स्तिथिति नियन्त्रण लिन केहि बेर प्रहरीले लाठि चार्ज समेत गरेको थियो। प्रतेक बर्ष शिवरात्रिको दिन पशुपतिनाथमा दर्शनगर्नेहरुको मेला लाग्ने गर्दछ। जसको लागि देश विदेशबाट समेत दर्शनार्थीहरु आउने गर्दछन।






![]()







