Gold
Bangad salyan

बाबुराम भट्टराईले पनि गोरखामा रोपे धान ,

असार १५ ,गोरखा – आज असार १५ अर्थात् धान दिवसको अवसरमा देशभर रोपाईंको कार्यक्रम भइरहेको छ। देशका विभिन्न नेता हरु भने दिनभर रोपाईंमा सक्रिय छन्। पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई भने गोरखामा आयोजित एक रोपाईं कार्यक्रमको हली र बाहुसे बनेका छन्।

गोरखाको सिरानचोक गाउँपालिका ५ मा आयोजित रोपाईं कार्यक्रमलाई उद्घाटन गर्दै सहभागी हुन् पूर्वप्रधानमन्त्री भट्टराई गृहजिल्ला आएका हुन्। भट्टराईले दिन भर खेतमा जोतेर अरु संगै धान कार्ने बाउसे पनि पनि बनेका छन्।