Gold
Bangad salyan

प्रकाश कपुत इतिहासलाइ गलत स्थापित गर्न को बाट कति खाइस ? जनयुद्ध लडाकु उशा

काठमान्डौ – पुर्व माओवादी जनयुद्धकि होनाहार लडाकु उषाले गायक प्रकाश सपुतले तकाल भिडियो नहटाए परिणाम नराम्रो हुने बताएकि छिन।

साथै उनले प्रकाश भन्ने कपुतलाई १७ हजारमा १ थपेर लिष्टमा चढाइदिनु पर्ने बताएकि हुन। कम्रेड उशाले प्रकाशलाई इतिहासलाइ गलत स्थापित गर्न को बाट कति खाईस भने समेत प्रश्न गरेकी छिन।

प्रकाश सपुतले पिर बोलको गीत सार्वजनिक गरे पछि विवादमा तानीएको हो। उनले गीतमा जनयुद्ध लडेका लडाकु महिलाहरु यौन पेशामा लागेको भन्ने गीतमा देखाएका छन।

व्यबस्था परिवर्तनको लागि १० बर्ष जनयुद्ध लडेका लडाकु महिला बरु भोकै मर्छन बस्छन तर शरीर बेच्ने कल्पना पनि गर्न नसकिने भन्दै चौतर्फी विवाद भएको छ। गीत युटुबबाट तत्काल नहटाए परिनाम नराम्रो हुने चेतावनी दिईएको छ।
उषा थप लेख्छिन:

घरबाट ६ जना गुमाउने हामि,शरिरभरि १०० बढि छर्रा बोक्ने हामि,जिबनसाथि आफ्नै काखमा गुमाउने हामि,पुरै उमेर बम बारुदमा जिउने हामि अनि हामिलाइ वेश्यालयमा देखाउने को हो त्यो प्रकाश??
इतिहासलाइ गलत स्थापित गर्न को बाट कति खाइस??
नेतृत्वप्रति खबरदारि गर्छौ हामि,,बरु भोकभोकै सडकमा मर्न तयार छौ तर तैले कल्पना गरेको जस्तै गरि शरिर बेच्न सक्दैनौ हामि।तुरुन्त भिडियो डिलेट गर नत्र परिणाम नराम्रो हुनसक्छ।।