Gold
Bangad salyan

चर्चित गायिका मेलिना राईले गरिन अन्तरजातिय विवाह

काठमाडौं – चर्चित गायिका मेलिना राईले अन्तरजातीय विवाह गर्ने तयारी गरेकी छिन। उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेकी हुन।

इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गरेपछी उनका दर्शकले सुभकामना दिएका छन।

आफूहरु चाँडै विवाह गर्ने तयारीमा रहेको र इन्गेजमेन्ट भने दुई वर्षअघि नै गरेको मेलिनाले जानकारी दिइन् ।

दुई वर्षअघि नै इन्गेजमेन्ट भएको र अहिले तस्वीर सार्वजनिक गरेको मेलिना राईले रंग दर्पनलाई बताईन। सञ्जीव चर्चित गिटारिस्ट तथा एरेन्जर हुन् ।