Gold
Bangad salyan

काठमाडौंको मेयरमा बालेन साहले ११९६९ मत पाउँदा केशव स्थापितको ६५६१

काठमाडौं- काठमान्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेद्वार दिएका बालें शाहको अग्रता बढ्दै गएको छ। बालेन शाहले ३१ हजार ४६७ मत गणना हुँदा ११ हजार ९६९ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेबाट उमेद्वार बनेका केशव थापितले ६ हजार ५६१ मत प्राप्त गरेका छ्न भने नेपाली कांग्रेसकि सिर्जना सिंहले ५ हजार ७ सय ६३ मत पाएकी छिन्।