गगन थापाले काठमान्डौ ४ बाट चुनाव हार्ने देखीएपछि सर्लाही पठाईयो
काठमान्डौ – नेपाली काङ्ग्रेस का नेता गगन थापाले काठमान्डौ क्षेत्रन ४ छोडेर सर्लाहीबाट चुनाव लड्ने भएका छन ।
थापाले काठमान्डौ ४ बाट चुनाव हार्ने पक्का देखीएपछि पार्टीले उनलाई सर्लाही ४ बाट उमेदवार बनाउने निर्नय गरेको हो ।
सर्लाही ४ बाट नेपाली काङ्ग्रेसका पूर्व सांसद डा. अमरेश सिंहले त्यहीबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन।

