Gold
Bangad salyan

काठमाडको मेयर बालेनले गरिबको ठेला लुटेपछि धरानका मेयर हर्कले गरे सहयोग

काठमान्डौ – काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ठेला गाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ।

त्यसपछि धरानका मेयर हर्क साम्पाङले फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन्।

‘उनले लेखेका छन यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!,’ उनले फेसबुकको स्ट्याटसमा लेखेका छन्।