Gold
Bangad salyan

देश भर बदलि पुन:भारि मात्रामा वर्षा हुन सक्ने ,

असार २५ , काठमाण्डौ – वर्षा लागेलगतै मौसमपनि फेर बदलहुने क्रम जारि छ   ।केही दिन अगाडी मात्र परेको अविरल वर्षाले एक दर्जन भन्दा बढीको ज्यान लागेको थियो भने २२ सय भन्दा बढी घाईते भयका थिय। बाढी पहिरोले भात्कायको बाटो पुल अझै निर्माण हुन सकेको छैन ।आज बाट पनि करिब ३ दिन सम्म मौसम फेर बदल भई पूर्वी र पश्चिम भागमा वर्षा हुन सक्ने मौसमअनुमानले जानकारी दियको छ। साथै शाखाका अनुसार देश भर आम्सिक बदली हुने अनुमान गरेको छ ।आज र रात भर वर्षाको अत्यधिक आंशिक बदली रहेको मौसम पुर्वअनुमान शाखको रेकर्ड रहेको छ।