Gold
Bangad salyan

रन्जु दर्शनालाई सेलरोटी चुनाव चिन्ह

कार्तिक १४

काठमान्डौ – रन्जु दर्शनाले सेलरोटी चुनाव चिन्ह पाएकि छिन ।  निर्वाचन आयोगले उनलाई सेलरोटी चुनाव चिन्ह दिएको हो । रन्जु दर्शनाले काठमाण्डौ क्षेत्र नं ५ बाट उम्मेद्बारी दर्ता गराएर संघीय चुनावी प्रतिस्पर्धामा उत्रेकी छिन।

नेपाली भान्सामा निकै रुचाइने परिकार ‘सेलरोटी’ भएको हुनाले आफू लाई सेलरोटिमै भोट गर्न समेत उनले आग्रह गरेकी हुन। उनले काठमान्डौमा सेलरोटीको व्यवसायसमेत गरेको बताएकि छिन।