चर्चित गायक खुमन अधिकारीका बुबाको निधन
काठमान्डौ – नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक खुमन अधिकारीका बुबाको निधन भएको छ।
करिब साथ महिनाबाट उपचार गरिरहेपनी उनको हिजो मृत्युु भएको गायक अधिकारीले बताएका छन।
गायक अधिकारीका बुबाको निधनपछि सिङ्गो लोकदोहोरी क्षेत्र ले दुख ब्यक्त गरेको छ। लामो समय उपचार गर्दा पनि बुबालाई बचाउन नसकियको गायक अधिकारीले बताएका हुन। कार्तिक २३

