Gold
Bangad salyan

रवि लामिछानेको नियत ठिक नभएको भन्दै सबै कार्यकर्ता चितवन्बाट फिर्ता

कार्तिक ३०

काठमान्डौ – रवि लामिछानेका कार्यकर्ता सबै चितवन्बाट फिर्ता भएका छन।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी समेत परेको छ ।

लामीछानेलाई सहयोग गर्ने भन्दै चितवन पुगेका सबै कार्यकर्ता अहिले निरास भएर फर्कीएका छन। लामिछानेको उमेदवार खारेज हुने पक्का पक्की देखिएको निर्वाचन आयोग श्रोतले जनाएको छ।

उम्मेदवार लामिछानेले विदेशी देशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो ।

रवि लामिछानेका कान्ड बाहिरिदै गएपछि कार्यकर्ता झनै आक्रोश बनेका छन। रविले धेरै कार्यकर्तालाई झुठा आस्पासन समेत दिने गरेको उनिहरु बताउँछन।

यस्तै लामिछानेलाई उनकि पत्नीले चौथो सम्बन्धको लागि बधाई दिएकि छिन । रवि लामिछानेले दुई छोरी सहितकि श्रीमतीलाई अमेरिकामा अलपत्र पारेर हाल सम्म चौथो विवाह गरेका छन।

आफ्नै परिवारको चिल्ली बिल्ली पार्ने ले देश र समाजको नेतृत्व गर्छु भन्ने गलत भएको भन्दै उनिहरुले रविलाई सहयोग गर्न नसक्ने बताएका छन।