Gold
Bangad salyan

प्रहरीको निगरानीमा विप्लव

काठमान्डौ – नेकपा नेत्र विक्रम चन्द विप्ल्व तिर नेपाल प्रहरीले निगरानी गरिरहेको छ । विप्लव समूहले भोलि हुने प्रदेश र संघको चुनाव बिथोल्ने बताएको छ। चुनावमा शंकास्पद गतिविधि हुन नदिन प्रहरीले विप्लवको निगरानी गरिरहेको छ।

निर्वाचन शान्त स्वच्छ शान्तिपूर्ण रुपले समपन्न गर्न निर्वाचन आयोगले जनाएको छ । लोकतन्त्रको रक्षाका लागि नेपाल प्रहरीले जस्तो सुकै कदम चाल्ने जनाएको छ ।

चुनाव नजिकिदै गर्दा देशका विभिन्न भागमा संकास्पद वस्तु फेला पर्ने गरेका छन। यस्तै मत पेटिका जोगाउन प्रहरीले गोलि हान्न सक्ने तयारी गरेको समेत नेपाल प्रहरीका प्रवक्ता टेक प्रशाद राईले बताए ।मंसिर ३