Gold
Bangad salyan

चितवन् २ मा मत गणना नै नभएको खुल्यो

मंसिर ५,चितवन् – चितवन् क्षेत्र न २ मा मत गणना नभएको पाईएको छ। अहिले ८ बजे सर्वदलीय बैठक बसेर मत गणना गर्ने निर्वाचन आयोगले जनाएको छ।

विभिन्न मिडियामा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेको अग्रता भनेर समाचार आईरहेका छन ।उक्त समाचार झुठो रहेको पाईएको छ।चितवन् २ बाट रवि लामिछाने कांग्रेसका उमेश श्रेष्ठले र एमालेका उम्मेदवार प्रतिस्पर्धामा छन।