Gold
Bangad salyan

दाङ निर्वाचन क्षेत्र नं. २ मा एमालेका महासचिव शंकर पोखरेलको पराजय पक्का

मंसिर ५

,दाङ्ग -दाङ निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिकक मत परिणाम अनुसार नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्मा खड्काले अग्रता लिएकि छिन। खड्काले १४५० मत प्राप्त गर्दा नेकपा एमालेका महासचिव शंकर पोखरेलले ८४६ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन्। यो मत परिणाम आउदा सम्म २७८० मत गणना भएको छ ,अहिले मत गणना जारी छ।