Gold
Bangad salyan

योगेश भट्टराई निरन्तर पछि माओवादीको अग्रता

मंसिर ७

ताप्लेजुङ – ताप्लेजुङमा एमाले सचिव योगेश कुमार भट्टराई निरन्तर पछि रहेका छन।

उनलाई लोकतान्त्रिक संयुक्त गठबन्धन (माओवादी) का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री पछि परेका हुन्।

निर्वाचन आयोगले ४ हजार १ सय २१ मत गणना गर्दा बुढाक्षेत्रीले ५ सय ५६ मतले अग्रता लिएका हुन्।बुढाक्षेत्रीले २ हजार १ सय ६१ मत प्राप्त गरेका छन । यस्तै भट्टराईको १६ सय ५ मत छ। फाईल तस्वीर