Gold
Bangad salyan

ललितपुर ३ मा तोसिमा कार्कीले १० हजार मत कटाईन

ललितपुर – ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले १० हजार मत कटाएकी छन् ।

अहिले सम्मको ताजा मत परिणाम अवस्थामा उनले १० हजार ८३२ मत प्राप्त गरेकी छन् भने एमालेका सूर्य खड्काले ६४८७ मत प्राप्त गरेका छन् ।यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ४२५४ मत प्राप्त गरेकी छन् ।