Gold
Bangad salyan

एमाले अध्यक्ष ओली ५२ हजार बढी मतले विजयी

मंसिर ७ झापा – नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपि शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष ओलीले ५२ हजार ३१९ मतले विजयी भएका छन।

ओलीले ५२ हजार ३१९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए ।

ओली २८ हजार ५७६ मतअन्तरले विजयी भएका हुन् ।तेस्रो स्थानमा रहेका राष्ट्रय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४३ मत पाए ।