Gold
Bangad salyan

सल्यानबाट प्रतिनिधिसभामा प्रकाश ज्वाला विजयी

मंसिर ८ सल्यान – नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला सल्यानबाट विजयी भएका छन्।

ज्वालाले ३५ हजार ७ सय मत सहित प्रतिनिधिसभा सदस्य बनेका हुन

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७ सय ८९ मत प्राप्त गरे।

उनी गठबन्धनका बागी उम्मेदवार हुन्। त्यस्तै नेकपा एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत ल्याए।